गाेरखा- नेपाल प्रहरीले आज गोरखा सदरमुकाममा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सञ्चालनमा गरेको छ।
जिल्ला प्रहरी कार्यालयको को आयोजनामा तथा ब्याडमिन्टर संघ जिल्ला शाखाको समन्वयमा उत्त प्रतियोगिताका सुरू भएको थियो ।
असोज २९ गते सम्म सञ्चालनमा आउने प्रतियोगितामा पहिलो, दोस्रो र दुई समूहलाई तेस्रो स्थानका लागि मेडल र प्रमाण पत्रको ब्यवस्था गरेको प्रहरी नायव उपरिक्षक बसन्त रजौरेले बताए ।
असोज मसान्तमा पर्ने दिबशलाई ध्यानमा राखी प्रहरी प्रहरी बिच आन्तरीक टेबल टेनिस प्रतियोगिता समेत सञ्चालनमा आएको छ । त्यस्तै गरी दिबशको अबशरमा बजार सरसफाई तथा अन्य सामाजिक काम समेत गरीने प्रहरी नायव उपरिक्षक रजौरेले बताए ।
प्रतिक्रिया