+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखा सन्देशका कार्यकारी सम्पादक काेइराला सम्मानित

4KNationalDaily
२०७५ पुष ८, आईतवार १६:१२ बजे

गाेरखा-गोरखा सन्देश डटकमका कार्यकारी सम्पादक लीलाधर कोइराला सम्मानित भएका छन् । इराकको सुलेमानीमा आयोजिक एक कार्यक्रममा उनलाई सम्मान गरिएको हाे ।

कुर्दिस्तान प्रवासी नेपाली समाज र नेपाली महिला समाज कुर्दिस्तान, सुलेमानी इराकले सञ्चार माध्यमबाट समाचार सम्प्रेण गरी समाजिक तथा सञ्चार क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै कोइरालालाई सम्मानित गरेको हो ।

नेक्स्ट जेनेरेशन मासिक पत्रिकाबाट पत्रकारीता सुरू गरेका कोइराला गोरखा खबर साप्ताहिक पत्रिका , गोरखा खबर डटकम, नेपाल लाईभ डटकम, राजधानी दैनिक, नेपाल टेलिभिजन, काठमाडौंपाटी डटकम लगायतका सञ्चार माध्यममा काम गरीसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily