+
Search

ताजा अपडेट +

पपुलर +

‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’को उपाधि गाेरखाली कलाकार दिनेश र शुशिलालाई

4KNationalDaily
२०७५ चैत्र १८, सोमबार २१:४७ बजे

काठमाडाैं- ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को दुई उपाधि गाेरखाली कलाकारले हात पारेका छन् । नाट्यश्वर म्यूजिक अवार्डद्वारा आयाेजिक एक कार्यक्रमकाविच उनीहरूले उपाधि जितेका हुन् ।

करिब एक दशक देखि कलाकारीता क्षेत्रमा सक्रिय माेडेल दिनेश थापा र मिस गाेरखाबाट कलाकारीता क्षेत्रमा चम्किएकी नारेश्वरकी शुशिला थापाले उपाधि जितेका हुन् ।

माेडेल दिनेशले ‘ज्यानमाया’बाट लोकदोहोरी पपुलर अवार्डले जितेका हुन भने माेडे शुशिलाले सर्वोकृष्ट लोकदोहोरी क्रिटिक्स अवार्ड ‘मोडल महिला’को उपाधी जितेका हुन् ।

थापाद्धारा अभिनय गरिएको ‘किन माया लायौ’ बोलको गीतबाट उपाधी चुम्न सफल भएकी हुन । उनीहरूलाई नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा सर्वोकृष्ट रुपमा सेवा गरे वापत सो अवार्ड प्रद्धान गरिएकाे आयाेजकले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily