+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

4KNationalDaily
२०७६ बैशाख ३, मंगलवार १६:३३ बजे

गाेरखा- जिल्लाकाे भीमसेन थापा गाउँपालिकाकाे बोर्लाङलाई केन्द्र बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो १२ बजेर ३५ मिनेट जाँदा ४.५ म्याग्निच्युटको भूकम्प गएको हाे ।

४ वर्षअघि बैखाश १२ मा गोरखाको बारपक केन्द्रविन्दु भएर गएको ७.८ म्याग्निच्यूडको भूकम्पपछि हजारौंको संख्यामा परकम्पहरु गइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily