+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी सरकारकाे निर्णय : गोरखाका पशु स्वास्थ निरीक्षक सहित २६ कर्मचारीलाई सम्मान गर्न्न

4KNationalDaily
२०७६ बैशाख ४, बुधबार २०:४३ बजे

गाेरखा- गण्डकी प्रदेश सरकारले प्रदेश भेटेरीनरी अस्पाताल तथा पशु सेवा विज्ञ केन्द्र, गोरखाका नायब पशु स्वास्थ निरीक्षक देवी कपाली सहित २६ जना कर्मचारीलाई सम्मान गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले प्रदेशका विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत २६ जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

निरीक्षक कपालीलार्इ प्रदेश सरकारले २५ हजार  रूपैयाका साथ पुरस्कृत गर्ने भएकाे छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव लक्ष्मीराम पौडेलको संयोजकत्वको समितिले सम्मानित कर्मचारीको नाम सिफारिस गरेको थियो । प्रमुख सचिव शर्माको सिफारिसको नामलाई मन्त्रिपरिषदको बैठकले छनोट गरेको हो।

सूची हेर्नुहोस्

क्र.स. नाम पद कार्यालय रकम (रु)
लक्ष्मीराम पौडेल प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रशंसापत्र
फाणिन्द्रमणि पोखरेल सचिव आन्तरिक मामिला तथा कानुन मन्त्रालय ७५ हजार
ईश्वरचन्द्र मरहट्टा सचिव भौतिक पूर्वाधार मन्त्रालय ७५ हजार
अमृत पोखरेल मेडिकल सुपरिटेन्डेन्ट जिल्ला अस्पताल स्याङ्जा ५० हजार
गृष्मा न्यौपाने पशु चिकित्सक पशु तालिम केन्द्र कास्की ५० हजार
शिवकुमार सापकोटा प्रमुख शिक्षा तालिम केन्द्र तनहुँ ५० हजार
नारायण बराल डिभिजन इन्जिनियर भौतिक पूर्वाधार विकास कार्यालय कास्की ५० हजार
दयाराम अधिकारी डिभिजन इन्जिनियर पूर्वाधार विकास कार्यालय पर्वत ५० हजार
नारायण कुसुम पशु चिकित्सव भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङ ५० हजार
१० नवीनकिरण भुसाल अधिकृत सामाजिक विकास मन्त्रालय ५० हजार
११ विष्णुप्रसाद आचार्य शाखा अधिकृत मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय ५० हजार
१२ बालकृष्ण सुवेदी अधिकृत आर्थिक मामिला तथा योजना मन्त्रालय ५० हजार
१३ आमोद दाहाल कानुन अधिकृत आन्तरिक मामिला तथा कानुन मन्त्रालय ५० हजार
१४ हरिबहादुर धिताल पशु स्वास्थ्य अधिकृत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङ ५० हजार
१५ दीपक शेरचन इन्जिनियर खानेपानी तथा सरसफाइ डिभिजन बागलुङ र मुस्ताङ २५ हजार
१६ शिव परियार वन प्राविधिक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय २५ हजार
१७ श्यामराजा जोशी लेखा अधिकृत प्रदेश लेखा नियन्त्रक कार्यालय कास्की २५ हजार
१८ भरत भुसाल नायव सुब्बा भौतिक पूर्वाधार मन्त्रालय २५ हजार
१९ मधु बराल नायब सुब्बा प्रदेश सभा सचिवालय २५ हजार
२० देवी कपाली नायब पशु स्वास्थ निरीक्षक भेटेरीनरी अस्पाताल तथा पशु सेवा विज्ञ केन्द्र, गोरखा २५ हजार
२१ तिलक शर्मा पौडेल खड्दार कृषि ज्ञान केन्द्र म्याग्दी २५ हजार
२२ नरजंग गुरुङ सब इन्जिनियर जनस्रोत तथा सिंचाइ विकास डिभिजन मनाङ २५ हजार
२३ चमेली देवकोटा सहायक वन अधिकृत डिभिजन वन कार्यालय नवलपुर २५ हजार
२४ रमाकान्त ढकाल नायब सुब्बा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय २५ हजार
२५ बाटुली शर्मा कार्यालय सहयोगी भौतिक पूर्वाधार मनत्रालय २५ हजार
२६ रमा कुमाल कार्यालय मुख्यमन्त्री तथा मन्त्रिरिषदको कार्यालय २५ हजार

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily