काठमाडौं- गायिका संगीता प्रधान राणाको आवाजमा ‘साँझ विहान’ गीतको भिडियो ब्लोसम म्युजिक मार्फत सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई वियोगमा पर्दाको अवस्थालाई गीतमा समेटिएको छ ।
रतिराम साउदको शब्द सिर्जना तथा राम कार्कीको एरेन्ज तथा संगीत गीतको भिडियो रहेको छ । सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियोमा रहेको छ ।
‘साँझ विहान’ गीतको भिडियोमा जस्मिन साउद, प्रदिप लामिछाने र अम्बिका कार्किको अभिनय रहेको छ ।
भिडियाे
प्रतिक्रिया