गाेरखा- सन्तोषी माझि अहिले मोडलिङ क्षेत्रमा प्रवेश गरेकि छिन्। सानाे पर्दाका सट मुभिबाट उनलले यस क्षेत्रमा प्रवेश गरेकि हुन् । मोडलिङको अवसरको खोजीमा धेरै रहेको पाइन्छ। रहर सबैको हुन्छ मोडलिङमा रम्ने । तर, पनि मोडलिङ गर्न त्यती सजिलो पक्कै छैन ।
म्युजिक भिडियोमा मोडलिङ गर्ने र फोटो सुट गराउनेहरु धेरै नै छन तर मोडलिङमा सबैले स्थान पक्कै पाएका छैनन त्यस्तै निरन्तर रुपमा लागेकी आफनो प्रतिभालाई चिनाउने क्रममा छन माझि ।
पछिल्लो समयमा गित संगित म्युजिक भिडियो निरन्तर रुपमा बजारमा आइरहेका छन । दिनहु जस्तो नया मोडेल र कलाकारहरु जन्मिरहेका छन । जसले राम्रो अभिनय गर्न सक्छ । पछिल्लो समयमा मोडलिङको अबस्था पनि नाजुक छ किनकी मोडेलहरु दिनहु जसो जन्मीरहेका छन ।
प्रतिक्रिया