+
Search

ताजा अपडेट +

पपुलर +

‘को बन्छ करोडपति’ मा राजिव जैनले जिते १ करोड

4KNationalDaily
२०७६ बैशाख ३०, सोमबार ००:२८ बजे

काठमाडाैं- ‘को बन्छ करोडपति’ टेलिभिजन शो मा राजिव जैनले १ करोड रुपैयाँ जितेका छन् । आइतबार शोमा उनले १ करोड रुपैयाँ जितेका हुन् ।

‘को बन्छ करोडपति’मा १ करोड जित्ने उनी पहिलो सहभागि समेत भएका छन् । २००७ साल प्रजातान्त्रिकपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो भन्ने प्रश्नको सही उत्तर २०१४ माघ १९ गते दिएर उनले १ करोड जितेका हुन्।

जैनलाई १ करोडको चेक कार्यक्रम प्रस्तोता राजेश हमालले प्रदान गरे। शो कार्यक्रम एपी वान एचडि टेलिभिजनमा प्रशारण हुदैँ आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily