+
Search

ताजा अपडेट +

पपुलर +

चर्चित बलिउड गायिका नेहा कक्कर नेपालमा

4KNationalDaily
२०७६ जेष्ठ २५, शनिबार १७:५१ बजे

काठमाडाैं- बलिउडकी चर्चित गायिका नेहा कक्कर पहिलो पटक नेपालमा दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन् ।

२५ सय दर्शक क्षमताको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी)मा शनिवार ‘नेहा कक्कर लाइभ’ शीर्षकको कार्यक्रममा गायिका कक्करले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् ।

पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहालाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । आयोजक संस्थाका प्रमुख दीपक घिमिरेका अनुसार गायिका ‘नेहा कक्कर लाइभ’ कार्यक्रम सनिबार राती ८ बजेपछि प्रारम्भ हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily