+
Search

ताजा अपडेट +

पपुलर +

मिस एसइइ नेपालको प्रतिस्पर्धामा गोर्खाली चेली बिप्षा थापा : यसरि गर्नुस अनलाइन भोटिंङ्ग

4KNationalDaily
२०७६ जेष्ठ ३०, बिहीबार १९:५६ बजे

गोरखा– एसइइ परिक्षा दिएर बसेका युवा युवतीहरुको लागि अहिले इभेण्ट्स नेपाल नामक सस्थाले मिस एसईइ सौन्दर्य प्रतियोगिता गरको छ ।

देशभरि छरिएर रहेका र एसईइ परिक्षा सकेर बसेका हजारौ छात्रछात्राहरुलाइ देशका १६ ठुला शहरमा अडिसन मार्फत छनौट गरि अहिले काठमाण्डौमा फाइनलको लागि ४० जनाको अन्तिम प्रतिस्पर्धामा हुदैछ ।

थुप्रै राउण्ड पार गर्दै आएका युवतीमा गोरखाकी चेली बिप्सा थापा पनि अहिले मिस एसइइको ताज जित्ने समुहमा छनोट भएकी छन् ।

पब्लिक च्वाइस प्रतियोगिता अन्तर्गत अहिले सबै प्रतियोगिलाई आयोजक सस्थाको आधिकारिक फेसबुक पेज MISS SEE Nepal मार्फत तस्बिर सार्वाजानिक गरिएको छ ।

उक्त तस्बिर लाइ ओपन गरि लाइक र फेसबुकमा सेयर गरेको आधारमा एक जनाले सिधा उक्त पब्लिक च्वाइस अवार्ड पाउने र टप २० मा प्रवेश पाउने अवसर रहेको हुदा प्रतियोगी थापाले सबैलालाई आफ्नो तस्बिरलाइ लाइक र सेयर गरिदीन अपिल गरकी छन् ।

बिप्सालाइ भोट गर्नको लागि फेसबुकमा MISS SEE Nepal सर्च गरेर बिप्साको फोटो खोलेर लाइक र सेयर गर्दा उनले भोट पाउने नियम रहेको उनले जानकारी गराइन ।

असार दोश्रो साता अन्तिम छनौट हुने र टप २० लाइ सिधा फाइनलमा प्रवेश गराउने कार्यक्रम रहेको छन् भने बिजेताले क्राउन, नगर पुरस्कार, म्युजिक भिडीयो, बिज्ञापन, थुप्रै उपयोगी तालिम लगायत अन्य सेवा सुबिधा पाउने सुबिधा रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई रोजिन शाक्यले कोरियोग्राफ गरेकाछन भनेमोडल नेपाल ले प्रमोशन गरेको हो ।

भोटिङ्ग गर्न तलको लिंक ओपन गर्नुस

https://www.facebook.com/MissSLCNepal/photos/a.498863500172374/2373508266041212/?type=3&theater

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily