+
Search

ताजा अपडेट +

पपुलर +

उफ्फ गर्मी ! बोल्ड एण्ड सेक्सी सुष्मा !

4KNationalDaily
२०७६ असार ११, बुधबार ०८:३१ बजे

नायिका एव मोडल सुष्मा अधिकारी गर्मि मौसममा सितलको आभास लिदै खुलेको पहिरनमा बोल्ड एण्ड सेक्सी लुक्समा काठमाडाैंको एक रेस्टुरेन्टमा !

पछिल्लो समय चर्चित नायिका सुष्मा नयाँ प्रोजेक्टको तयारीमा छिन भने थुप्रै कार्यक्रमको लागी बिदेश यात्राको तयारीमा पनि रहेकी छिन् ।

मोडल अधिकारीले तीन सय बढी म्युजिक भिडियोमा अभिनय गरेकि छिन् । केहि चलचित्रमा नायिकाको भुमिका निर्वाह गरेकि सुष्मा म्युजिक भिडियोमै काम गर्दा रमाईलो लाग्ने बताउँछिन् ।

ज्यान मोटो भएको अनुभव गरेकि सुष्मा पछिल्लो समय एकछाक मात्रै खाना खान्छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily