गाेरखा- सहिद लखनगाउँ पालिका वार्ड न ९, नाम्जुङमा रहेकाे सरस्वती आधारभुत विधालयकाे पुस्तकालयलाइ पुस्तक हस्तान्तरण गरिएकाे छ ।
लायन्स क्लब काठमाडौं संगमद्वारा विद्यालयकाे पुस्तकालयका लागी क्लबका सस्थापक अध्यक्ष राधाकृष्ण पाठक र पुर्व अध्यक्ष अरुण लामिछाने लगायतकाे नेतृत्वमा पुस्तक हस्तान्तरण गरिएकाे हाे ।
शनिबार विद्यालयमा अायाेजिक एक कार्यक्रममा उनीहरूले विद्यालयका व्यवस्थापन समितिको राेहवरमा बिद्यालयलाई पुस्तकहरु हस्तान्तरण गरिएको क्लबका देव तिमिल्सिनाले जानकारी दिए ।
प्रतिक्रिया