+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकी डलरसहित रियाल रिगिंट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ घट्यो

4KNationalDaily
२०७६ असार १८, बुधबार १२:१४ बजे
काठमाडौं– बुधबार अमेरिकी डलरसहित रियाल रिगिंट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११० रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ ०२ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा तोकेको  थियो ।

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४९ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा छ । हिजो मंगलबार खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ  ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ ११ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ  ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा थियो ।

बुधबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५८ पैसा र बिक्रीदर २६ रुपैयाँ ७२ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ५९ पैसा र बिक्रीदर २६ रुपैयाँ ७४ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा छ । हिजो खरिददर र ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा थियो ।

बुधबार कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ९० पैसा छ । हिजो खरिददर ३६२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १८ पैसा रहेको थियो ।

यस्तै बुधबार बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९३ रुपैयाँ ३४ पैसा छ । मंगलबार खरिददर २९१ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४२ पैसा थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily