काठमाडाैं- नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहका बोल्ड तस्बिर सामाजिक सञ्जालमा सेलाउन नपाउँदै अर्की नायिकाको बोल्ड तस्बिर सार्वजनिक भएको छ ।
नायिका सुस्मा कार्कीले सोमबार मात्रै फेसबुक मार्फत आफ्नो बोल्ड तस्बिर सार्वजनिक गरेकी छिन् ।
नेपाली नायिका सुष्मा कार्कीको व्यस्तता हुदै चलचित्रमा कम देखिन्छिन् । सुष्मा चलचित्रमा कम अाउने र विदेश कार्यक्रममा बढी जाने गरेकाे देखिएकाे छ।
चलचित्र क्षेत्रमा राम्रै संभावना हुँदा हुँदै पनि सुष्माले गतिलो चलचित्र छानिन् । यसैले पनि उनको करिअर सुखमा बितेकाे छैन् । सुष्माका केही चलचित्र रिलिजको क्रममा छन् । त्यो बाहेक उनको हातमा नयाँ चलचित्र छैन ।
सुष्मा गर्मी लागेसँगै स्विमिङ पूलमा रमाउछिन् । केही समय अगाडि उनी हायात होटलमा रातो विकिनीमा देखिएकी थिइन् ।
यसपटक, उनी होटल हिमालयमा स्विमिङ पहिरनमा हट देखिएकी छिन् । सुष्मा स्विमिङ पूलमा विन्दास देखिएकी छिन् । हुनत, सुष्मा कुनै समय हट आइटम नृत्यका कारण खुबै चर्चामा रहन्थिन् ।
उनको, हट छवि चलचित्रमा गरेको आइटम गरेका कारणले पनि बनेको हो । सार्वजनिक कार्यक्रममा पनि उनी हट पहिरन लगाउन पछि पर्दिनन् । धेरै जसाे चलचित्रमा उनी हट देखिने गर्छिन्।
प्रतिक्रिया