गाेरखा- पछिल्लो समय नेपालि नायिका एव मोडलहरुको बोल्ड लुक्स सार्वाजानिक हुने ‘ट्रेन’ जस्तै चलेको छ ।
यहि मेसोमा अर्की एक चर्चित नायिका सुष्मा अधिकारीले पनि हट फोटो सुट गराएकी छन् ।
पछिल्लो समय फिल्ममा खासै नदेखिएकी अधिकारीको नया प्रोजेक्टको गृहकार्यमा रहेको बताएकी छन् ।
तथापि म्युजिक भिडीयो लगायत अन्य कार्यमा भने आफुलाई सक्रिय गराएकी छन् । हेरौ तस्बिरमा कति सेक्सी देखिएकी छन् नायिका अधिकारी !
प्रतिक्रिया