+
Search

ताजा अपडेट +

पपुलर +

यस्तो छ नायिका बेनिशा हमाल फिट रहनुको रहस्य

4KNationalDaily
२०७६ श्रावण २१, मंगलवार ०७:२४ बजे

काठमाडौं- बेनिशा हमाल नेपाली अभिनेत्री हुन्। हालै प्रदर्शनमा आएको हरर् फिल्म ‘घर’ मा उनले पनि अभिनय गरेकी छन्।

बेनिशा फिट अभिनेत्रीमा पर्छिन्।

नियममित अभ्यास

आफूलाई फिट राख्न पहिला त सोच आउनुपर्छ। सोचेर मात्रै भएन, त्यसका लागि जाँगर पनि चलाउनुपर्छ। त्यसैले म सकेसम्म दैनिक एक्सरसाइज गर्छु। वाक गर्छु। वाक गर्न नपाए आफ्नै निवास आसपासका खाली ठाउँमा एक्सरसाइज गर्छु।

खानपानमा सचेत छु

म खानामा साह्रै कन्सस छु। प्रायः जंकफुड खाँदिनँ। उसिनेका तरकारी खान्छु। कोल्डड्रिंक्सका ठाउँमा जुस पिउँछु। फलफूल मेरो प्राथमिकतामा पर्छन्। मासुमा भन्दा बढी म माछामा फोकस गर्छु। नियमित पानी पिउँछु।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily