+
Search

ताजा अपडेट +

पपुलर +

राणा खानदानकी बुहारी हुँदै नायिका ऋचा शर्मा

4KNationalDaily
२०७६ श्रावण २४, शुक्रबार ०७:३८ बजे

काठमाडौं- राणा खानदानका युवासँगको प्रेममा रहेकी नायिका ऋर्चा शर्माले यहि वर्षा विवाह बन्धनमा बाधिने बताएकी छन् ।

आफु प्रेममा खुसी रहेको र प्रेमीले निकै माया गर्ने बताउने ऋचाले अब भने उनै माया गर्ने प्रेमी सँग बिहे गर्ने तरखरमा रहेकी हुन् ।

गतवर्ष फिल्म ‘सुनकेसरी’ निर्माण गरेपनि खासै राम्रो व्यापार गर्न नसके पछि ऋर्चाले यही वर्ष ‘पाङग्रा एक्सपेस्र’ मार्फत व्यवसाय गर्न सुरु गरेकी छन् । ऋर्चाको समकालीन साथी प्रियंका कार्की पनि यहि वर्ष विवाह बन्धनमा बाधिदै छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily