+
Search

ताजा अपडेट +

पपुलर +

यति हट छिन् मोडेल मुना गौचन, इन्स्टामा भाइरल ६ निकै हट तस्विरहरु

4KNationalDaily
२०७६ श्रावण २६, आईतवार ०९:२२ बजे

काठमाडाैं- मुना गौचन एक उदाउदै गरेकी नेपाली मोडेल हुन् साथै एक स्थापित मोडेल समेत हुन।

उनले मोडेलिङ्ग क्षेत्रमा नेपालमा राम्रो स्थान हासिल गरेकी छन । सहायक पात्रको भूमिकामा समेत मुना गौचनले काम गरिसकेकी छन्। उनले चपली हाइट २ मा नै पहिलो सहायक भूमिका निर्बाह गरेकी हुन्।

सिने क्षेत्रमा भन्दा उनि नेपालमा मोडेलकै उपनामले परिचित छिन्। उनि मिस इको इन्टरनेशनल २०१९ हुन् भने क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसेडर समेत हुन।

उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार जितिसकेकी छिन् भने विभिन्न र्याम्प वकमा सहभागिता रहेकी छिन।

विभिन्न समयमा उनले विभिन्न तस्बिर इन्स्टामा सार्बजनिक गरिरहेकी हुन्छिन।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily