नेपाली सिने जगतकी चर्चित एव हट नायिका सुष्मा अधिकारि एक्कासी कतारको दोहा उडेकि छन् ।
पछिल्लो समय बोल्ड तस्बिर सार्वाजानिक गरेर थप चर्चामा रहेकी सुस्मा कतार प्रस्थान गर्दा छुटा छुट्टै अड्कल बाजी मारेका छन् । तर, यथार्त भने फरक छ । उनि कुनै छुटि मनाउन घुम्नको लागि मात्र कतार गएकी हैनन् ।
स्टार इन्टर्नेशनल अवार्ड २०१९ कायक्रमका लागि भिभिआइपि निमन्त्रणा स्वीकार गरि उनि कतार उडेकि हुन् । स्टार अफ किङ्ग कतार नामक सस्थाबाट आयोजित उक्त कार्यक्रममा सुष्माको साथमा दर्जनौ चर्चित गायक गायिका पनि कतार उडेका छन् ।
कतारमा नायिका अधिकारिको प्रस्तुति पनि रहने जन्नाइएको छ । कतारको गर्मीमा हट नायिकाले झनै हट प्रस्तुतिले कतार कतिको गर्मिनेछ त्यो भने हेर्न केहि दिन बाकि नै छ ।
प्रतिक्रिया