+
Search

ताजा अपडेट +

पपुलर +

ग्याल्यमरस एण्ड सेक्सी नायिका नीति शाह

4KNationalDaily
२०७६ भाद्र ४, बुधबार १५:०१ बजे

काठमाडाैं- पछिल्लो समय निकै चर्चामा रहेकी नायिका हुन्-नीति शाह । उनी २०१७ की मिस नेपाल सेकेण्ड रनरअप हुन् ।

आजभोली उनको चर्चा धेरै नै चल्न थालेको छ । उनले आफ्नो मोडलिङमा छुट्टै पहिचान बनाइसकेकी छिन् । उनले मोडलिङ मा देखिए पनि उनी कुनै पनि फिल्ममा अहिले सम्म देखिएकी छैन ।

उनले आफ्नो लोभ लाग्दो सुन्दरतामा लाखौँ युवाहरूलाई लठ्ठ बनाएकी छिन् । उनले आफ्नो स्टाडम सामाजिक सञ्जालमा छुटै पहिचान बनाएकी छिन्

विविध कारणले चर्चामा आएकी हुन्छिन् । कहिले उनको सुन्दरता त कहिले मिस नेपालमा अङ्ग्रेजी बोल्न नजानेको भन्दै आलोचना ।

केही समय अघि उनले मिस नेपाल निकिता चन्दकलाई काली भनेको विषय त कहिले उनको गेट अप यस्तै विविध कारणले सामाजिक सञ्जाल र मिडियामा भाइरल भएकी हुन्छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily