+
Search

ताजा अपडेट +

पपुलर +

सहकारी ‘मर्ज’ गर्नुको विकल्प छैन : मन्त्री अर्याल

4KNationalDaily
२०७६ भाद्र १४, शनिबार २०:३७ बजे

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी ‘मर्ज’ गर्नुको विकल्प नरहेकाे बताएइकि छिन् ।

अब सहकारीका माध्यमबाटै रोजगारी र विकासको गतिलाई अगाडि बढाउने योजनामा सरकार रहेकाले पनि सहकारी एक आपसमा ‘मर्ज’ हुनुको विकल्प नरहेको बताएकि हुन् ।

स्याङ्जाको वालिङ– ९ मा रहेको कानुङ आँधिखोला बचत तथा ऋण सहकारी संस्थाको शनिबार उद्घाटन गर्दै उनले सहकारीको आफ्नै विकासको लागि पनि एक आपसमा मर्ज भएर सशक्त हुन अाबश्यक रहेकाे बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily