गोरखा- जीवन बिमा कम्पनी रिलायबल लाइफ इन्सोरेन्सले तेश्रो वर्ष प्रवेश गरेकाे अवसरमा गोरखा शाखाले मनाएकाे छ ।
शाखा कार्यलय गोरखाकाे कार्यालयमा भएको कार्यक्रममा शाखाका एजेन्सी म्यानेजर नरेन्द्र श्रेष्ठले जानकारी दिए ।
अभिकर्ता र बिमित सदस्यहरुको पनि उपस्थिति रहेको सस्थाका बजार ब्याबस्थापक सन्दिप खत्रीले जानाकारी गराए ।
प्रतिक्रिया