+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल प्रहरीकै गोप्य डकुमेन्ट ह्याकरको कब्जामा, खोल्न खोज्दा फिरौती माग

4KNationalDaily
२०७६ भाद्र १८, बुधबार ०८:४७ बजे

काठमाडौं- एटीएम ह्याक गरी बैंकको पैसा झिक्ने अन्तर्राष्ट्रिय ह्याकर पक्राउ गर्न सफल नेपाल प्रहरी आफैं साइबर हमलाको सिकार भएको छ।

नेपाल प्रहरीको केन्द्रीय तालिम केन्द्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कम्प्युटर ह्याक भएको हो।

प्रहरी स्रोतका अनुसार ह्याकरले प्रतिष्ठानस्थित प्रहरीको अधिकृत क्याडेडका लागि तयार तािलम सामग्री नै ह्याक गरेका छन्। जुन अत्यन्त गोप्य डकुमेन्ट रहेकाे खबर आजको नयाँ पत्रिका देनिकमा टेकराज थामीले लेखेका छन्।

फाइलभित्र राखिएको डकुमेन्ट खोल्न खोज्दा ह्याकरले फिरौती रकम माग्ने प्रहरी स्रोतले जनाएको छ। फाइलभित्र राखिएका डकुमेन्ट खोल्न खोज्दा ह्याकरले फिरौती रकम माग्ने प्रहरी स्रोतले बतायो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily