+
Search

ताजा अपडेट +

पपुलर +

मेलम्चीको पानी वितरण गर्ने तयारी, एक जनाको भागमा १२७ लिटर

4KNationalDaily
२०७६ भाद्र २४, मंगलवार ०८:३३ बजे

काठमाडौं- खानेपानी मन्त्रालयले राजधानवासी प्रत्येक व्यक्तिले दैनिक १ सय २७ लिटर मेलम्ची पानी उपयोग गर्न सक्ने जनाएको छ।

सरसफाइ, पिउनलगायत दैनिक पानी प्रयोगका लाििग मन्त्रालयले सीमा निर्धारण गरेको हो।

मेलम्ची, याङ्ग्री र लार्के खोलाबाट करिब ५१ करोड लिटर पानी उपत्यकामा भित्रिने उल्लेख गर्दै मेलम्ची खानेपानी आयोजना निर्देशनालयका प्रुमख त्रिरेशप्रसाद खत्रीले ४० लाख जनतलो समानुपातिक हिसाबले पानीको उपयोग गर्न सक्ने जानाकारी दिए।

मेलम्चीको पानी संकलनका लागि राजधानीमा ९ वटा पानी पोखरी (ठूला पानी ट्यांकी) निर्माण सम्पन्न भएको खबर आजको कान्तिपुरमा दीपेन्द्र विष्टले लेखेका छन्।

अब ती पोखरीबाट उपत्यकाका विभिन्न स्थानमा पाइपद्वारा पानी वितरण गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily