+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा बैठकमा ओलीको ब्रिफिङः ‘चिनियाँ राष्ट्रपतिको भ्रमण चाँडै’

4KNationalDaily
२०७६ भाद्र २६, बिहीबार ०८:१० बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङले चाँँडै नेपाल भ्रमण गर्ने सम्भावना रहेको पार्टीलाई जानकारी गराएका छन् ।

नेकपा सचिवालयको बुधबार बसेको बैठकमा पार्टी अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीको हालैको भ्रमण त्यसकै पूर्व तयारीका रुपमा रहेको संकेत नेताहरुलाई दिएका छन् ।

नेकपाका एक नेताका अनुसार चिनियाँ राष्ट्रपतिको भ्रमण अन्य तालिका गढबढ नभए अक्टोबरमै हुने सम्भावना भएकाे खबर अाजकाे कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily