गाेरखा- नेकपा अजिरकाेटले गाउपालिका भित्र रहेका ५ वटा वडाकाे सथप कार्यक्रम गर्दै छ । नेकपाले शनिवार वडा न ५ काे मुच्चाेकमा एक कार्यक्रम गर्दै सपथ ग्रहण कार्यक्रमकाे थालनी गरेकाे हाे ।
शनिवार भएकाे कार्यक्रममा नेकपाले सबै वडामा पार्टी कार्यालय स्थापना गर्ने, नियमित चक्रीय प्रणालीमा टोलगत बैठक गर्ने, नियमित लेभी उठाउने र आगामी बैठक असोज ११ गते बस्ने निर्णय गरेकाे नेकपा अजिरकाेटले जनाएकाे छ ।
नेकपा अजिरकाेटमा तत्कालिन माअाेवादीकाे बाहुल्यता रहेकाे । त्यसैलेपनि नेकपा अजिरकाेटमा खासै मतदभेट छैन ।
नेकपा वडाअध्यक्ष एक बहादुर राना मगरकाे अध्यक्षमा भएकाे कार्यक्रममा नेकपाका नेता दीपक देवकोटा, सनिल परियार, वडा अध्यक्ष झल प्रसाद देवकोटा लगायत सम्पुर्ण नव नियुक्त सदस्यहरूको उपस्थिति रहेकाे थियाे ।
नेकपामा पार्टीको एकता भएको झण्डै एक वर्षपछि जिल्ला तहको एकता टुंगिएको थियाे।
प्रतिक्रिया