+
Search

ताजा अपडेट +

पपुलर +

नागिनकी यी नायिकाले गरिन् नग्न योग, तस्वीर भाइरल हुँदै

4KNationalDaily
२०७६ भाद्र २८, शनिबार १९:२२ बजे

सानो पर्दाकी चर्चित नायिका हुन् आशका गोडरिया । हालै मात्र उनले सार्वजनिक गरेका केही तस्वीरले अहिले उनी भाइरल बनेकी छिन् । नागिन सिरियलमा खेलेपछि चर्चित भएकी हुन् आशका ।

तर अहिले भने समुन्द्र किनारमा उनले खिचेका तस्वीर व्यापक चर्चाको विषय बनेका छन् । आशका बेलाबखत चर्चामा आइरहन्छिन् । बिहेपछि पोल डान्स गरेर उनी चर्चामा आएकी थिइन् ।

समुन्द्रको किनारमा लिइएका यी तस्वीरमा आशकाले माथिल्लो कुनै पनि बस्त्र लगाएकी छैनन । आशकाले आफ्नो क्यारिअरको शुरुआत २००२ मा “अचानक ३७ साल बाद” नामक सिरियलबाट गरेकी थिइन ।

यसपछि उनले सुपरहीट सिरियल कुसुम, गैट सेट गो, सिन्दुर तेरे नामका, विरुद्ध र नागिनमा खेलिसकेकी छिन् । उनी बिस बोस, खतरोंका खेलाडी र नच बलिए जस्ता रियालिटी शोमा पनि देखिएका थिइन ।

दुई वर्ष अघि उनको बिहे ब्रेट गोबले सँग भएको थियो । ब्रेट गोबले सर्टिफाइड योगा प्रशिक्षक हुन् । एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily