गोरखा- जिल्लामा सक्रिय अन्तरास्ट्रिय सस्था लियो क्लब अफ गोरखाले अघिल्लो वर्षा जस्तै यस वर्षपनि संबिधान दिवसको अवसरमा खुल्ल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
असोज ३ गते बिहान ६:३० बजे लियो प्रतिक्षालय लक्ष्मीबजार देखि गोरखा पुरानो बसपार्क सम्म ४ किलो मिटरको दौड हुनेछ ।
प्रथम हुनेलाई नगर ५ हजार सहित प्रमाण पत्र मेडल, दिर्तिया हुनेलाई ३ हजार नगद सहित प्रमाण पत्र र मेडल त्यस्तै त्रितिय हुनेलाइ १५ सय नगद सहित मेडल र प्रमाण पत्र दिइने क्लबका सचिव बर्षा ढकालले जानकारी गराइन ।
प्रतिक्रिया