+
Search

ताजा अपडेट +

पपुलर +

२० लाख खर्चेर धामीझाँक्री र जडीबुटी खोजिँदै

4KNationalDaily
२०७६ आश्विन ५, आईतवार ०८:०२ बजे

काठमाडौं- प्रदेश नं सरकारले १४ वटै जिल्लाका गाउँघरमा परम्परागत विधिबाट उपचार गर्ने धामीझाँक्रीको अवस्था र उनीहरुले प्रयोग गरिरहेका जडीबुटीको तथ्यांक संकलन गरेको छ ।

गत वर्षको बजेटबाट झण्डै २० लाख खर्चेर अध्ययन गरिएको खबर अाजकाे कान्तिपुर दैनिकमा छ ।

प्रदेशभित्रका जिल्लामा जडीबुटीको उपलब्धता, आयुर्वेद चिकित्साको अवस्था र जनजातीले प्रयोग गर्ने वनस्पतिका अवस्थाको तथ्यांक पनि सरकारले संकलन गरेको छ ।

‘धामीझाँक्रीको अवस्था बुझ्न र उनीहरुले औषधिका रुपमा प्रयोग गर्ने जडीबुटीको पहिचान, संरक्षण र व्यावसायिक खेतीका लागि यो अध्ययन हो ।’ प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले भने । यो समाचार

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily