+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा र लमजुङको सीमा केन्द्रबिन्दु भएर भूकम्प

4KNationalDaily
२०७६ आश्विन ९, बिहीबार १९:३४ बजे

गाेरखा– बिहीबार साँझ ६ बजेर ४९ मिनेटमा गोरखा र लमजुङको सीमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ।

लम्जुङकाे दुधपाेखरी गाउपालिका र गाेरखाकाे अजिरकाेट गाउपालिकाकाे खरिवाेटकाे (चेपखाेला)काे बाेर्डर भागलाइ केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।

उक्त भूकम्प ४.७ रिक्टर स्केल रहेको भूकम्प खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। भुकम्पकाे केहि मात्रामा धक्का महसुस गरेतापनि मानविय तथा अन्य क्षति नभएकाे स्थानियले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily