+
Search

ताजा अपडेट +

पपुलर +

मलेसियामा एक लाख युवालाई रोजगारी

4KNationalDaily
२०७६ आश्विन १०, शुक्रबार ०८:०७ बजे

काठमाडौं- मलेसियामा रोजगारी खुलेसँगै करिब एक लाख युवाले रोजगारी पाउने सम्भावना देखिएको छ।

सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेसँगै म्यानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा रहेका एक लाख भन्दा बढी युवाले रोजगारी पाउने खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

मलेसियाको रोजगारी लामो सयमसम्म रोकिएपछि त्यहाँ जाने पुराना नेपालीको संख्या क्रमशः बढेर १ लाखभन्दा बढी पुगेको छ।

अझ पहिलो पटक जाने नयाँ युवाको संख्या दुई लाख पुग्ने सरोकारवालाहरुले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily