+
Search

ताजा अपडेट +

पपुलर +

३ सय उपसचिव र १ सय सहसचिवको भर्ना खुल्दै

4KNationalDaily
२०७६ आश्विन २८, मंगलवार ०७:१२ बजे

काठमाडौं- लोकसेवा आयोगले उपसचिव र सहसचिवको नयाँ भर्ना आह्वान गर्ने भएको छ।

दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले भोलि (बुधबार) विज्ञापन आह्वान गर्न लागेको हो।

आयोग स्रोतका अनुसार विभिन्न सेवा समूहअन्तर्गतका झन्डै १ सय सहचिव र ३ सय उपसचिव पदमा भर्ना आह्वान गर्न लागिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily