+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय जनगणना २०७८ मा ठूलो संख्यामा युवाहरूले रोजगार पाउने

4KNationalDaily
२०७६ कार्तिक ३, आईतवार १९:०९ बजे

काठमाडाैं- राष्ट्रिय जनगणना २०७८ मा युवालाई अवसर दिने भएको छ ।

केन्द्रिय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी जनगणनामा शिक्षकहरुलाई नखटाएर ५२ हजार युवालाई अवसर दिने निर्णय गरेको बताएको हो ।

विभागले ४३ हजार २७७ गणक र ९ हजारभन्दा बढी सुपरभाइजर नयाँ भर्ना गरिने बताएको छ ।

तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily