+
Search

ताजा अपडेट +

पपुलर +

प्रियंकाले पतिलाई चुम्बन गरिरहेको भिडियो भाइरल

4KNationalDaily
२०७६ कार्तिक ६, बुधबार ०९:४७ बजे

काठमाडौं- अमेरिकी गायक निक जोनससँग विवाह गरेर अमेरिकामै बसोबास गर्न थालेकी बलिउड नायिका प्रियंका चोपडाले पतिका साथ चुम्बन गरिरहेको एक भिडियो भाइरल भएको छ।

भिडियोमा जोनस दाजुभाइको कन्सर्टमा पुगेकी प्रियंका र पति निक उक्त कन्सर्ट चलिरहेको स्थानमा नै एकअर्कालाई चुम्बन गरिरहेको देखिन्छन्।

उक्त भिडियोमा प्रियंकाकी जेठानी पनि देखिएकी छन्। उनको यो भिडियोमा मानिसले मिश्रित प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily