+
Search

ताजा अपडेट +

पपुलर +

गर्भवती अभिनेत्री सिर्जना सुब्बाको बेबी बम्प [फोटो फिचर]

4KNationalDaily
२०७६ कार्तिक १५, शुक्रबार १०:५७ बजे

काठमाडौं- अभिनेत्री सिर्जना सुब्बा आमा बन्ने भएकी छिन् ।

आठ महिनाको गर्भावस्थामा फोटोसुट गरेकी सृजनाले हालै मात्र सामाजिक सञ्जाल फेसबुकमा उक्त फोटोहरु सार्वजनिक गरेकी हुन् ।

सृजना सुब्बाको प्रेग्नेन्सी फोटोसुट यतिबेला सामाजिक सञ्जालमा आकर्षण बनेको छ ।

थिएटरबाट अभिनय यात्रा सुरु गरेकी शिर्जनाले लुटबाट फिल्ममा डेब्यु गरेकी थिइन् ।

लुट, लुट २, डाइंग क्यान्डल, घनचक्कर, पन्चेबाजा, मिस्टर भर्जिन लगायतका फिल्ममा उनको अभिनय रहेको छ ।

फिल्म डाइंग क्यान्डलबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत हात पारेकी श्रीजनाले २०७३ को राष्ट्रिय अवार्ड पाएकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily