+
Search

ताजा अपडेट +

पपुलर +

गायक समिर लिम्बुको ‘लभर ब्वाई’ सार्वजनिक [भिडियो]

4KNationalDaily
२०७६ कार्तिक १५, शुक्रबार १७:४१ बजे

काठमाडौं- नेपाली पप गायनको क्षेत्रका उदयिमान गायक समिर लिम्बुको आवाजमा ‘लभर ब्वाई’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

प्रेम र विछोडलाई गीतमा सर्वोकृष्ट रुपमा व्यक्त गर्न खोजिएको छ । जीवनमा आइपर्ने विभिन्न चोटबाट विचलित भएको कुरा आफनो आवाजमार्फत प्रेमीकालाई व्यक्त गरेका छन् ।

प्रेमीकाको सम्झनामा रातदिन बिताउने गरेको कुरा गीतमा समेटिएको छ । रमेश रसाइलीको शब्द तथा कमल रसाइलीको संगीत गीतमा रहेको छ ।

गीतमा अजुन कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा शिरिष थापाको भिडियो निर्देशन रहेको छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily