+
Search

ताजा अपडेट +

पपुलर +

युवा संघको एकता टुंगियो, गाेरखा पर्याे ‘वाईसीएल’काे भागमा?

4KNationalDaily
२०७६ कार्तिक १७, आईतवार १३:५७ बजे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सबै तहको एकता प्रक्रिया टुंगो लगाएको जनाएको छ।

७७ वटै जिल्ला र महानगर कमिटीको एकता टुंगो लागेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ। त्यस्तै, माओवादी केन्द्र निकट साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष दिनेगरी सहमति भएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवा संघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ।

हेरौँ कुन जिल्ला कसको भागमा

 

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily