काठमाडौं- प्रहरीको ‘क्राइम रेकर्ड’अनुसार राजधानीमा ३६ गुन्डा नाइके विभिन्न दलका संयन्त्रमा सक्रिय छन्।
उनीहरूलाई सत्तारूढ नेकपा, प्रतिपक्ष कांग्रेस र अन्य साना दल तथा पूर्व ‘राजावादी’ समूहले संरक्षण दिने गरेका छन्।
यो खबर आजको कान्तिपुरमा मातृका दाहालले लेखेका छन्।
कुन् पार्टीमा को को?
कांग्रेस
गणेश लामा
काजी शेर्पा (खुकुरी काजी)
तेजेन्द्र गुरुङ
सरोज थापा
विष्णु लामा
सञ्जीव तामाङ
बुद्ध लामा
सञ्जय श्रेष्ठ (डंगोल)
अजित लामा
मिलन श्रेष्ठ
आङनिमा शेर्पा
सञ्जय लामा
रक्की लामा
ढिमे लामा
रोज लामा
दीपक मगर (दीपक मान्डे)
नेकपा
मिलन गुरुङ
राजीव गुरुङ
साजन महर्जन
राजेन्द्र लामा
प्रकाश गोले
कोर्ताे गुरुङ उमेश लामा
प्रतीक श्रेष्ठ
बलराम सापकोटा
जनसमाजवादी पार्टी
श्यामकुमार अधिकारी
समाजवादी पार्टी
राम श्रेष्ठ
दल नखुलेका
राजेन्द्रबहादुर गोर्खाली
सुजन पौडेल
समीरमानसिंह बस्नेत
जितेन्द्र तामाङ
विश्कान्ति सिंह
अश्विन राई
योगेन्द्र लामा
पञ्चे लामा
विजय गोले
प्रतिक्रिया