+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंको जमिनभित्र ५० हजार परिवारलाई पुग्ने ग्यास रहेको अनुमान, अन्वेषण गर्ने तयारी

4KNationalDaily
२०७६ कार्तिक २२, शुक्रबार ०७:५७ बजे

काठमाडौं- खानी तथा भूभर्ग विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्यास अन्वेषण गर्ने भएको छ।

विभागले टेकुको दोभानमा प्राकृतिक ग्यास अन्वेषण गर्ने तयारी गरेको हो।

अन्वेषणका लागि विभागले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ।

एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्यास छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily