+
Search

ताजा अपडेट +

पपुलर +

प्याजको भाउ ५ वर्षयताकै उच्च

4KNationalDaily
२०७६ कार्तिक २२, शुक्रबार ०८:०० बजे

काठमाडौं- प्याजको मूल्य पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ।

प्याज अभाव देखाएर व्यापारीले उपभोक्तालाई १ सय ५० देखि १ सय ७० रुपैयाँसम्म बिक्री गरेका छन्।

सरकारी स्वामित्वको कालीमाटी बजारमै थोकमा प्याजको मूल्य १ सय २८ र खुद्रामा १ सय ४५ रुपैयाँ पुगेको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा राजेश बर्माले लेखेका छन्।

पछिल्ल्ला ५ वर्षको अवधिमा प्याजको मूल्य उत्कर्ष बिन्दुमा पुगेको यो पहिलोपटक हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily