+
Search

ताजा अपडेट +

पपुलर +

अलिबाबाले तोड्यो बिक्रीको रेकर्ड, एकै दिन ३० अर्ब डलरभन्दा बढीको व्यापार

4KNationalDaily
२०७६ कार्तिक २६, मंगलवार ०७:३७ बजे

काठमाडौं- चिनियाँ इकमर्स साइट अलिबाबाले एकै दिन बिक्री हुने रेकर्ड तोडेको छ। अंग्रेजी पात्रोको नोभेम्बर ११ तारिखमा अलिबाबाले छुट अफर दिँदै आएको छ।

११ वर्षअघिदेखि सुरु यो अफरमा सोमबार दिउँसोसमा ३० अर्बभन्दा बढीको व्यापार भएको कम्पनीले सार्वजनिक गरेको छ।

अघिल्लो वर्ष सोही दिन २४ घण्टामा ३० अर्ब डलरको व्यापार भएको छ। सिंगल्स डे नाम दिइएको यो सेल सुरु भएको करिब १४ घण्टामा यसअघिको रेकर्ड तोडिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily