काठमाडाैं- सौगात मल्ल स्टारर ‘माछा माछा’को ट्रयाक इन्टरनेट रिलिज भएको छ ।
सृष्टि श्रेष्ठ, सौगात मल्ल, विजय बराल लगायत गीति भिडियोमा फिचर्ड छन् । ‘म्याडम म्याडम’ गीतमा कम्पोज अनुपम शर्माको छ ।
मंसिर २० (६ डिसेम्बर)मा रिलिज हुने फिल्मलाई सिनेमा आर्टले निर्माण गरेको हो । लेखन एवं निर्देशन सुनिल गुरुङको छ । रामबाबु गुरुङ र दयाहाङ राईले फिल्म निर्माण गरेका हुन् ।
भिडियाे
प्रतिक्रिया