+
Search

ताजा अपडेट +

पपुलर +

कास्की २ मा विद्या भट्टराई निर्वाचित

4KNationalDaily
२०७६ मंसिर १५, आईतवार १८:५९ बजे

 भक्तपुर– कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०९ मतान्तरले चुनाव जितेकी हुन् ।

उनले २४ हजार ३ सय ९५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९८६ मत पाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily