+
Search

ताजा अपडेट +

पपुलर +

रातो साडीमा सजिएकी वर्षा राउत (फोटो फिचर)

4KNationalDaily
२०७६ मंसिर २३, सोमबार ०९:०४ बजे

काठमाडाै- अभिनेत्री वर्षा राउत यति वेला अमेरिकामा रहेकी छिन् ।

अमेरिकामा आयोजना हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागीको लागी उनी त्यहाँ पुगेकी हुन् ।

वर्षाले अमेरिकामा साडीमा सजिएका केही तस्बिरहरू आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी छिन् ।

वर्षा रातो सारीमा खिचिएका केही तस्बिर इन्स्टाग्राममा पोस्ट गर्दै दर्शकको प्रतिक्रियाको अपेक्षा गरेकी छिन् ।

नायिका राउत बिहेपछि पनि सारीमा कमै मात्र देखिएकी छिन् । उनले, लगाएको रातो सारीमा उनलाई निकै नै सुहाएको देखिन्छ ।

चलचित्र ‘जात्रै जात्रा’को सफलतापछि चलचित्रमा काम गर्न वर्षा डराएकी छिन् । बरु, उनी अहिले म्युजिक भिडियो सँगै विदेश यात्रामा बढी व्यस्त भएको पाइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily