+
Search

ताजा अपडेट +

पपुलर +

‘चेपेको दोभान’ लिएर आए गोरखाली गायिका एलिना र पृथ्वी

4KNationalDaily
२०७६ मंसिर ३०, सोमबार १२:१२ बजे

गाेरखा- पछिल्लो समय लोक दोहोरि गीतमा मौलिकता र संस्कृति झल्कने गीतले राम्रै स्थान पाउदै आएकोछ ।

यहि भिडमा गोर्खाली चर्चित गायिका एलिना गुरुङ र पृथ्वी गुरुङ्गकाे झ्याउरे गित ‘चेपेको दोभान’ बजारमा आएकाे हाे ।

लय संगीत गायक गुरुङको रहेको उक्त गीतमा जिजु गुरुंगले एरेन्ज गरेका हुन् । दिप गुरुङले निर्देशन गरेका भिडियोमा विजय लामाले छायानाकन गरेका हुन् ।

गायक गायिका स्वयम्ले अभिनय गरेका भिडीयो निक्कै रमाइलो र आकर्षक देहिएको छ । गाउघरमा बसिने रोधिलाई जस्ताको उस्तै पर्दामा उतारेर सबैको मन मुटुमा बस्न सफल छ ।

केहि समय अगाडि मात्र गायिका एलिना र नेपाल आइडल सागर आलेको स्वरमा एक सालैजो गीतले बजारमा राम्रो चर्चा कमाएको थियो ।

भिडीयो 

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily