+
Search

ताजा अपडेट +

पपुलर +

पुष्प-पवित्राको स्वरमा ‘आधा रातमा…’

4KNationalDaily
२०७६ पुष ११, शुक्रबार १६:४३ बजे

काठमाडौं- गायक पुष्प तामाङ र गायिका पवित्रा गुरुङको स्वरमा ‘आधा रातमा’ बोलको गीत रिलिज भएको छ ।

गीतको शब्द गायक तामाङले लेखेका हुन् । कृष्णकुमार राईको संगीत रहेको ‘आधा रातमा’ बोलको गीतका एरेञ्जर राजु कार्की हुन् ।

म्युजिक भिडियोको निर्देशन निश्चल केसीले गरेका छन् । गीतमा शिल्पा पोखरेल र शिशिर श्रेष्ठको अभियन रहेको छ ।

जनता डिजिटलको पोष्ट प्रोडक्सन रहेको गीतलाई अमृत चापागाइँले सम्पादन गरेका छन् । म्युजिक भिडियोका छायाँकन दीपक गिरीले गरेका हुन् ।

भिडाियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily