+
Search

ताजा अपडेट +

पपुलर +

मोडल प्रतिक्षा बोल्ड तस्बिरमा यसरि खुलिन…..

4KNationalDaily
२०७६ पुष २२, मंगलवार ११:१६ बजे

गाेरखा- पछिल्लो समय नेपालि मोड्लिङ्ग दुनियामा मोडल निक्कै नै खुल्न थालेका छन् I

लामो समय देखि मोडलिङ्ग गर्दै आएकी मोडल प्रतिक्षा खड्काले पनि उत्तेजिक र बोल्ड तस्बिर सार्वाजनिक गरेकिछन I

सयौ म्युजिक भिडियोमा आफुलाई प्रस्तुत गरिसकेकी मोडल खड्का निक्कै मिहनेती र जिवन्त अभिनय गर्न सक्ने कलाकारको रुपमा लिइन्छ  । उनै मोडल द्वारा केहि समय आगाडि मात्र हट फोटो खिचाएकि छन I

आफुलाई सधै सिम्पल मात्र लुक्समा मात्र प्रस्तुत गरिरहदाँ बोल्ड लुक्समा फरकपन देखाउनको लागि मात्र तस्बिर लिएको उनको प्रतिक्रिया छ ।

कलाकार भैसकेपछि सबै खाले गेटअपमा आफुलाई फिट गाउं पर्छ भन्ने उनको मान्यता रहेको जनकारी गराइन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily