+
Search

ताजा अपडेट +

पपुलर +

अनेरास्ववियुले तोक्यो जिल्लाका संयोजक र सहसंयोजक, गोरखामा सञ्जीव र सुजन

4KNationalDaily
२०७६ माघ ६, सोमबार १८:१६ बजे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले जिल्ला संयोजक र सहसंयोजकको चयन गरेको छ ।

केन्द्रीय कमिटीले पूर्णता पाएसँगै जिल्लाका संयोजक र सहसंयोजकको चयन गरिएको हो ।

केन्द्रीय कमिटीको पहिलो बैठकको कार्यादेशअनुसार जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको अनेरास्ववियुका संयोजक ऐन महरले बताए ।

गोर्खा सञ्जीव थापा मगर र सुजन सिम्खडा

गण्डकी प्रदेशको कास्कीमा विवेक देवकोटा र वसन्त भट्टचन, म्याग्दी सुभाष विक र रेशम केसी, पर्वत तेजप्रसाद शर्मा र सुभाष पौडेल, लमजुङ रैनिस परियार र पवन ढकाल, मुस्ताङ प्रेमा छेतेन विक र विकेक सुनार, नवलपुर ठाकुर पराजुली र दिनेश केसी, स्याङ्जा ध्रुवराज वाग्ले र रामु सापकोटा, मनाङ रविन गुरुङ र उपेन्द्र गुरुङ, तनहुँ डम्वर विक र रोमाकान्त पोख्रेल, गोर्खा सञ्जीव थापा मगर र सुजन सिम्खडा, बाग्लुङ मिलन काउछा र शेखर खड्का रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily