+
Search

ताजा अपडेट +

पपुलर +

‘ए मेरो हजुर ४’ मा सलोन फाइनल

4KNationalDaily
२०७६ माघ ८, बुधबार १४:४० बजे

काठमाडाैं- नायक अनमोल केसी र नायिका सुहाना थापाको जोडी दोहिरिएर फिल्म ‘ए मेरो हजुर ४’ बन्ने पक्का भएको छ ।

यहि बीच सलोन बस्नेत समेत फिल्ममा रहने पक्का भएको जानकारी प्राप्त भएको छ ।

बस्नेतले करार पत्रको एक अंश सामाजिक संजाल फेस्बुकमा पोस्ट गर्दै उक्त कुराको पुस्टि गरेका हुन् । सलोन यस अघिका २सिरिजमा समेत  दोहोरिएका थिए ।

सफल फिल्म ए मेरो हजुरको तेस्रो सिरिजसम्म आइपुदा सबै फिल्म सफल छन् यहि फिल्म मार्फत नायक केसीले समेत पहिलो पटक एक नायिका संग दोहोर्याएर पहिलो पटक काम गरेका छन् सुनिलकुमार थापाको निर्माणमा झरना थापाले फिल्म निर्देशन गर्नेछिन् ।

फिल्म प्रेमकथामै बन्ने छ । फिल्मको छायांकन माघको १६ गतेबाट सुरु गर्ने योजना निर्माणपक्षको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily