+
Search

ताजा अपडेट +

पपुलर +

नेकपाको सरकारले देशमा विकासको लहर ल्याएको छ : मुख्यमन्त्री गुरुङ

4KNationalDaily
२०७६ माघ १४, मंगलवार १८:१३ बजे

लमजुङ- नेकपा स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपाको सरकारले देशमा विकासको लहर ल्याएको बताएका छन् ।

लमजुङको दोर्दी गाउँपालिका– ४ नौथर सेरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोर्दी गाँउ संगठन कमिटीको आयोजनामा कार्यकर्ता भेला तथा प्रशिक्षणको उदघाटन गर्दै त्यस्तो बताएका हुन् ।

उनले विकासको गति बढ्दै गएको र खब केही बर्षमै देखिने गरी विकासका परिणामहरू आउने बताए ।

उनले भने, ‘पार्टी र सरकारले जनताको इच्छा आकांक्ष अनुसार काम गरेको र जनाताको हितका लागि सक्दो लागि परेर विकासका ढोका खोल्ने काम गरेको हुँदा अबका केही दिनामा नै त्यसको परिणाम सर्वसाधारणले अनुभव गर्ने गरी आउँछ, यसमा ढुक्क हुन र उत्साहित भएका काम गर्नु होला ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily